Nepali GK Questions with Answers | Nepali Samanya Gyan

Hey, there today in this article I will show you some very important and frequently asked Nepali GK Questions with Answers. After reading this article I am sure that your general knowledge will definitely be sharp. 

Make sure to share your opinion in the comment box below.



Most Important Nepali GK and Quiz Question Answer:

1. पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

- ओरोलोजी

2. What is the full form of CNN?

-Cable News Network

3. हाल विश्वको सबैभन्दा अग्लो भवन कुन हो?

- बुर्ज खलिफा, दुबई (१६० तलायुक्त)

4. विश्वको सबैभन्दा बढी रेमिटान्स भित्राउने देश कुन हो ?

- भारत

5. 'जय नेपाल' शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन्‌ ?

- सहिद शुक्रराज शास्त्री

6. नेपाल एकीकरण हुनुभन्दा अगाडी नेपाल भन्नाले कुन ठाउलाई मात्र बुझिन्थ्यो ?

- काठमाडौं

7. सुनको शुद्दता कुन एकाइमा नापिन्छ ?

- क्यारेट

8. विश्वमा सबैभन्दा बढी हतियार ब्यापार गर्ने राष्ट्र कुन हो ?

- अमेरिका

9. मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ?

- दाँतको रोग

10. सय बर्षको अवधिलाई के भनिन्छ ?

- शताब्दी

11. सबैभन्दा महँगो धातु कुन हो ?

- रेडियम

12. उड्न सक्ने एकमात्र स्तनधारी जीवा कुन हो ?

- चमेरो

13. ECG नामक यन्त्र कुन अंगको परिक्षणको लागि प्रयोग गरिन्छ ?

-मुटु

14. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी हुन्‌ हो ?

-थिम्पू

15. नेपाल सबैभन्दा बढी पर्यटक भित्रिने स्थालामार्गको नाका कुन हो ?

- सुनौली

16. एक सेन्टिमिटर माटोको था बन्न सामान्यतया कति बर्ष लाग्छ ?

- करिब ४०० बर्ष

17. सबैभन्दा बढी क्रियासिल धातु कुन हो?

- फ्रान्सियम

18. प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्छ ?

-३ लाख किलोमिटर

19. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?

- ८ मिनेट २० सेकेन्ड

20. पानीजहाज चलाउने चालकलाई के भनिन्छ ?

- सी क्याप्टेन

21. विश्वको कुन नदीमा माछा पाइदैन ?

- जोर्डन

22. मोबाइल फोनमा प्रयोग गरिने SIM CARD को पुरा रुप के हो ?

- Subscriber Identification Modules

23. चीनलाई सार्क राष्ट्रमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?

- नेपाल 

24. संसारमा सबैभन्दा बढी मानिसलाई रोजगारी दिने संस्थान कुन हो ?

- भारतीय रेलसेवा

25. What is the full form of CDMA?

- Code Division Multiple Access

26. सार्वजनिक विदा घोषणा कुन मन्त्रालयले गर्छ ?

- गृह मन्त्रालयले

27. What is the full form of ROBERT?

-Rocket Borne Emergency Radio Transmitter

28. नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हुन्‌ ?

- विशेश्वरप्रसाद कोइराला

29. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?

-इन्फ्रा रेड रे

30. खुर्सानी कुन तत्वको कारणले पिरो हुन्छ ?

- क्याप्टाईसिन

31.चालकले मादक पदार्थ खाए नखाएको जाच्ने यन्त्रलाई के भनिन्छ ?

- ब्रेथलाईजर

32. रेडियोको आविष्कारक को हुन्‌ ?

- मार्कोनी

33. नेपालको सबैभन्दा ठुलो औधोगीक क्षेत्र कुन हो ?

- हेटौडा औधोगीक क्षेत्र

34. डा. रामवरण यादब नेपालको प्रथम राष्ट्रपतिको रुपमा निर्वाचित कहिले भए ?

- वि.स. २०६५ साउन ०६ गते

35. हलिउड फिल्ममा अभिनय गर्ने पहिलो नेपालि अभिनेत्री को हुन्‌ ?

- स्वेता लामिछाने

36. विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहा निर्माण गरिएको छ ?

- चिन

37. हाल विश्वको सबैभन्दा बढी जनसंख्या भएको सहर कुन हो ?

- टोकियो

38. विश्वको सबैभन्दा ठुलो टापु कुन हो ?

- ग्रीनल्याण्ड

39. संसारको सबैभन्दा बढी बालुवा बोक्ने नदि कुन हो?

- ह्वाङगो (चिन)

40. संसारकै पहिलो नेपालि बाघ विशेषज्ञ को हुन्‌ ?

- डा. प्रल्हाद योन्ज

41. सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?

- बाँस

42. पंचायतको मलामी भनेर कसलाई चिनिन्छ ?

- मरिचमान सिङ

43. सर्वप्रथम क्लोनीङ गरि जन्माईएको भेडाको नाम के हो?

- डली (Dolly)

44. विश्वको कुन देशको आफ्नो सैनिक छैन ?

- कोस्टारिका

45. विश्वको पहिलो बोल्ने चलचित्र कुन हो ?

- जर्ज सिंगर

46. राष्ट्रिय शोकमा पनि झण्डा नझुकाउने देश कुन हो?

- साउदीअरव

47. विश्वमा सबैभन्दा बढी उपराष्ट्रपतिको पद भएको देश कुन ?

- इरान (५ जना)

48. पुरुष भन्दा बढी महिला साक्षर भएको देश कुन हो?

- हंगेरी

49. राजनीतिमा सबैभन्दा बढी महिला सहभागी भएको देश कुन हो ?

- स्विडेन

50. विश्वमा सबैभन्दा बढी महिला सैनिक भएको देश कुन हो ?

- इजरायल

51. १८ महिनाको १ बर्ष र २० दिनको १ महिना कुन देशमा मानिन्छ ?

- मेक्सिको

52. ४ दिनको १ हप्ता कहाँ मानिन्छ ?

- तिब्बत

53. हरेक बर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?

- स्विजरल्याण्ड

54. इन्टरपोलको स्थापना कहिले भयो ?

- सन्‌ १९५६

55. विश्वमा कुन देशको मुर्दालाइ कात्रो ओढाईदैन ?

- साउदिअरब

56. विश्वको कुन देशमा जंगलको पुजा गरिन्छ ?

- स्विजरल्याण्ड

57.विश्वको सबैभन्दा ठुलो कारागार कहाँ रहेको छ ?

- पाकिस्तान

58. विश्वमा रेडियोको स्थापना कहिले भएको थियो १?

- सन्‌ १८९५, बेलायत

59. विश्वको कुन देशमा बच्चा जन्मिने बित्तिकै १ बर्षको मानिन्छ ?

- जापान 

60. सबैभन्दा अग्लो जीव कुन हो ?

- जिराफ

61. सर्प नपाइने देश कुन हो ?

- आइसल्याण्ड

62. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो?

- अमेरीका

63. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन्‌ ?

- भाष्कर मल्ल

64. सबै भन्दा सानो उपग्रह कुन हो ?

-लीडा

65. मारियाना ट्रेन्चको गहिराई कति छ ?

- 11,776 मि.

67. टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?

- वीडल टेष्ट

68. टेलिफोनका आविष्कारक को हुन्‌ ?

- अलेक्जेण्डर ग्राहम बेल

69. टेलिभिजनका आविष्कारक को हुन्‌ ?

- जे.यल वेयर्ड

69. सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन्‌ ?

- निकोलस कोपर्निकस

70. टेलिस्कोपका आविष्कारक को थिए ?

- ग्यालिलियो ग्यालिलि

71. जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?

- २९ बर्ष

72. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन्‌ ?

- १५ वटा (नेपाल सहित)

73. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो?

- अक्षरांक शिक्षा

74. दरवार हाइस्कुलको स्थापना कहिले भएको हो ?

- वि सं १९१० असोज २७

75. कमैयाले साहुलाई तिर्ने क्रुणलाई के भन्निछ ?

- सौकी

76. नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?

- चितवन

77. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन्‌ ?

- विर शमशेर

78. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ?

-५ पटक

79. दुवै हात नभएको पहिलो सगरमाथा आरोही को हुन?

- सुदर्शन गौतम

80. नेपालको खेलकुद इतिहासमा सबैभन्दा कालो दिन कहिले लाई मानिन्छ ?

- वि.सं. 2044 फाल्गुन 29

81. सबैभन्दा बढि सगरमाथा आरोहण गर्ने व्यक्ती को हुन ?

- कामीरिता शेर्पा (24 पटक)

82. सेतो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?

- धौलागिरी

83. तीन ओटा मुटु र निलो रगत कुन जनावरको हन्छ ?

- अक्टोपस

84. चमेरो संरक्षण क्षेत्र कहाँ रहेको छ ?

- कपिलवस्तु

85. कंचनपुरमा निर्मला पन्त हत्याकाण्ड कहिले भयो ?

- वि.सं. 2075 साउन 10

86. नेपालको पहिलो Wi-Fi निशुल्क भएको जिल्ला कुन हो?

- म्याग्दी

87. पुट्पुटे नाचैँ कुन जातिमा प्रचलित रहेको छ ?

- गुरुङ

89. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो?

- वि.सं. 2017 मंसिर 20

90. नारायण हिटि दरबारका डिजाइनर को हुन ?

- वि. फोर्न

91. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला कुन हो ?

- पर्सा

92. नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल कुन हो ?

- इन्द्रसरोवर (मकवानपुर)

93. नन्द भाउजू ताल कुन जिल्लामा रहेकोप छ ?

- चितवन

94. ढाकाको कपडाको लागि प्रख्यात जिल्ला कुन हो ?

- पाल्पा

95. नेपालको कुन बर्षलाई घुमफिर बर्षको रुपमा मनाइयो ?

- विसं: 2073

96. नेपालमा हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु कुन कुन हुन ?

- तेस्रो, एघारौं र अठारौँ

97. संसारमा सबैभन्दाबढी:-जनसंख्यालाई रोजगार

दिने संस्थान कुन हो ?

- भारतीय रेलसेवा

98. काठमाडौबाट सबैभन्दा नजिक रहेको विमान स्थल कुन हो ?

- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल

99. नेपाल पहिलो ईन्टरनेटमा राखिएको चलचित्र कुन हो ?

- बादल पारी

100. कफी खेतीको लागि प्रशिद्ध जिल्ला कुन हो ?

- गुल्मी


Also, I suggest reading this article:

Nepali Quiz Question Answer


Reactions

Post a Comment

0 Comments